Pura Samachar

आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ, हेर्नुहोस् कुन घट्यो कुन बढ्यो ?

प्रकाशित: December 29, 2020
पूरा समाचार

आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ, हेर्नुहोस् कुन घट्यो कुन बढ्यो ?

१४ पुष, काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ ।

नेपाल राष्ट्र बैंककोे विदेशी विनिमय व्यवस्थापन विभागका अनुसार आज (मंगलबार पुष १४ गते, डिसेम्बर २०) को बजारमा अमेरिकी डलर १ को खरिददर ११७ रुपैयाँ ३२ पैसा र विक्रिदर ११७ रुपैयाँ ९२ पैसा रहेको छ । आज डलरको भाउ ६ पैसाले घटेको छ ।

त्यसैगरी आज युरो १ को खरिददर १४३ रुपैयाँ ६९ पैसा र विक्रिदर १४४ रुपैयाँ ४३ पैसा रहेको छ । आज युरोको भाउ झण्डै ४२ पैसाले बढेको छ ।

त्यस्तै आज युके पाउण्ड १ को खरिददर १५९ रुपैयाँ ९९ पैसा र बिक्रिदर १५९ रुपैयाँ ८० पैसा रहेको छ । आज पाउण्ड केही पैसाले घटेको छ घटेको छ ।

यस्तो छ अन्य मुद्राको विवरण

Exchange Rates Fixed by Nepal Rastra Bank
Currency             UnitBuySell
INR (Indian Rupee)
             100160.00160.15
Open Market Exchange Rates
(For the purpose of Nepal Rastra Bank)
CurrencyUnitBuySell
USD (U.S. Dollar)
1117.32117.92
EUR (European Euro)
1143.69144.43
GBP (UK Pound Sterling)
1158.99159.80
CHF (Swiss Franc)
1132.03132.70
AUD (Australian Dollar)
189.2889.74
CAD (Canadian Dollar)
191.5291.98
SGD (Singapore Dollar)
188.3788.83
JPY (Japanese Yen)
1011.3411.40
CNY (Chinese Yuan)
117.9518.04
SAR (Saudi Arabian Riyal)
131.2631.42
QAR (Qatari Riyal)
132.2232.39
THB (Thai Baht)
13.893.91
AED (UAE Dirham)
131.9432.10
MYR (Malaysian Ringgit)
128.9729.11
KRW (South Korean Won)
10010.7110.77
SEK (Swedish Kroner)
114.2214.30
DKK (Danish Kroner)
119.3219.42
HKD (Hong Kong Dollar)
115.1315.21
KWD (Kuwaity Dinar)
1384.37386.33
BHD (Bahrain Dinar)
1311.16312.76

प्रतिक्रिया