Pura Samachar

आज पनि बढ्यो सुनचाँदीको मुल्य, कतिमा हुदैँछ कारोबार ?

प्रकाशित: January 20, 2021
पूरा समाचार

आज पनि बढ्यो सुनचाँदीको मुल्य, कतिमा हुदैँछ कारोबार ?

काठमाडौँ- बुधबार पनि नेपाली बजारमा सुनचाँदीको मुल्य बढेको छ ।

मंगलबार प्रतितोला ९२ हजार रुपैंयामा कारोबार भएको सुनको मुल्य आज तोलामा ५ सय रुपैंयाले बढेर ९२ हजार ५ सय रुपैंयामा कारोबार हुने सुनचाँदी व्यवसाय महासंघले जनाएको छ ।

यस्तै बुधबार तेजावी सुनको मुल्य ९२ हजार रुपैंया कायम भएको छ ।

यसैगरी चाँदीको मुल्य पनि तोलामा १५ रुपैंयाले बढेर १२ सय ६० रुपैंया कायम भएको छ ।

प्रतिक्रिया