
युरोपियन च्याम्पियनसिपको साविक विजेता पोर्चुगलले मंगलबार भएको समूह ‘एफ’को पहिलो खेलमा हंगेरीलाई ३-० गोलको नतिजामा पराजित गरेको छ ।
हंगेरीको बुडापेस्टमा ६७ हजार समर्थकसामु भएको खेलमा पोर्चुगललाई जित दिलाउन कप्तान क्रिस्टियानो रोनाल्डोले दुई तथा राफेल गुरेरो एक गोल गरे ।
प्रतिक्रिया