Pura Samachar

भारतले श्रीलंकालाई ३८ रनले हरायो

प्रकाशित: July 26, 2021

भारतले श्रीलंकालाई ३८ रनले हरायो

एजेन्सी।भुवनेश्वरकुमारको चार विकेट र सूर्यकुमार यादवको ५० रनको मद्दतले भारतले पहिलो ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा श्रीलंकालाई ३८ रनले जितेको छ।टस हारेर ब्याटिङ थालेको भारतले ५ विकेट गुमाएर १६४ रन बनायो। १६५ रनको लक्ष्य पछ्याएको श्रीलंकाले १८.३ ओभरमा सबै विकेट गुमाएर १२६ रन मात्र बनाउन सक्यो। श्रीलंकाका चारिथ असलंकाले सबैभन्दा धेरै ४४ रन बनाए। भारतका पृथ्वी शा र बरुण चक्रबर्तीले डेब्यू गरे।

प्रतिक्रिया