
सभामुख अग्निप्रसाद सापकोटा र अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’बीच छलफल भएको छ । सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा सोमबार सङ्घीय संसद्लाई व्यवस्थित र…
पुरा पढ्नुहोस »
जनता समाजवादी पार्टी (जसपा) को आन्तरिक विवादमा हस्ताक्षर सनाखत गर्ने डिल्लीबजार कारागारबाट निर्वाचन आयोग आएका कार्यकारिणी समिति सदस्य रेशम चौधरी…
पुरा पढ्नुहोस »
काठमाडौँ - जनता समाजवादी पार्टी(जसपा) निलम्बित सांसद रेशम चौधरी पनि निर्वाचन आयोग पुगेका छन् । जसपा आधिकारिकता सम्बन्धी विवाद निरुपणका…
पुरा पढ्नुहोस »
११ श्रावण २०७८ सर्लाही / सर्लाहीमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । सोमबार बिहान २ बजे हरिवन नगरपालिका…
पुरा पढ्नुहोस »
११ श्रावण २०७८काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा आगामी दशैं अगावै कोरोना संक्रमणको तेस्रो लहर आउनसक्ने प्रक्षेपण गरेको छ…
पुरा पढ्नुहोस »
साउन ११, २०७८ काठमाडौं। जनता समाजवादी पार्टी(जसपा)का नेता महेन्द्र राय यादवले आफूहरु सरकारमा छिट्टै सहभागी हुने बताएका छन्। निर्वाचन आयोग…
पुरा पढ्नुहोस »
काठमाडौं। नेपाली कांग्रेस जिल्ला कार्यसमिति ललितपुरका सचिव भीमसेन घिमिरेको निधन भएको छ। पाटन अस्पतालमा उपचारका क्रममा ४७ वर्षीय उनको आज…
पुरा पढ्नुहोस »
काठमाडौं : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दैनिक उपलब्ध गराउने कोरोना संक्रमितको सङ्ख्याको जिल्लागत रूपमा हेर्दा झापाले काठमाडौँलाई पछ्याइरहेको छ। अर्थात्,…
पुरा पढ्नुहोस »
साउन ११, २०७८ काठमाडौँ - प्रधानमन्त्री शेरबहादुर देउवासँग मेलम्ची बाढी प्रभावितले मेलम्ची वरपरका क्षेत्रमा तत्काल तटबन्धको व्यवस्था मिलाउन माग गरेका…
पुरा पढ्नुहोस »
११ श्रावण २०७८ काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले गरिबीका रेखामुनि रहेका जनतालाई विद्युत् महसुलमा छुट दिने योजना ल्याउन…
पुरा पढ्नुहोस »