Pura Samachar

समाचार

आहा रारा पोखरा गोल्डकप फुटबलको २३ औँ संस्करण आगामी माघमा हुने

आहा रारा पोखरा गोल्डकप फुटबलको २३ औँ संस्करण आगामी माघमा हुने

पुस १३, २०८०, काठमाडौं। आहा रारा पोखरा गोल्डकप फुटबलको २३ औँ संस्करण आगामी माघमा हुने भएको छ । सहारा क्लब…

पुरा पढ्नुहोस »
सरकारले माघ १६ को सहिद दिवस र रामनवमीमा बिदा दिने निर्णय

सरकारले माघ १६ को सहिद दिवस र रामनवमीमा बिदा दिने निर्णय

काठमाडौं । सरकारले सार्वजनिक बिदा दुई दिन थप गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सुनाउँदै सञ्चारमन्त्री रेखा शर्माले…

पुरा पढ्नुहोस »
नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको अध्यक्षमा करण चौधरी निर्विरोध चयन

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको अध्यक्षमा करण चौधरी निर्विरोध चयन

काठमाडौं। नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको अध्यक्षमा करण चौधरी निर्विरोध चयन भएका छन्। शुक्रबार मनोनयनको समयभित्र चौधरीबाहेक अध्यक्षमा अरुको उम्मेद्वारी…

पुरा पढ्नुहोस »
उच्च अदालतले आन्दोलनमा उत्रिएकालाई ईपीएस परीक्षामा सहभागी गराउन अन्तरिम आदेश

उच्च अदालतले आन्दोलनमा उत्रिएकालाई ईपीएस परीक्षामा सहभागी गराउन अन्तरिम आदेश

उच्च अदालतले ईपीएस परीक्षामा भाग लिन पाउनुपर्ने भन्दै आन्दोलन गरिरहेकाहरूका पक्षमा अन्तरिम आदेश जारी गरेको छ । उच्च अदालत पाटनका…

पुरा पढ्नुहोस »
क्रिकेटरसन्दीप लामिछानेको जबर्जस्ती करणी मुद्दामा  सरकारी वकील तर्फको जवाफी बहस सकेर फैसला सुनाउने तयारी अदालत

क्रिकेटरसन्दीप लामिछानेको जबर्जस्ती करणी मुद्दामा सरकारी वकील तर्फको जवाफी बहस सकेर फैसला सुनाउने तयारी अदालत

काठमाडौं, पुस १३ : क्रिकेटर सन्दीप लामिछानेको जबर्जस्ती करणी मुद्दामा प्रतिबादीका कानुन व्यवसायीको बहस सकिएको छ। सरकारी वकील तर्फको जवाफी…

पुरा पढ्नुहोस »
बालकुमारीमा प्रहरीको गोली लागेका अर्का युवकको पनि मृत्यु

बालकुमारीमा प्रहरीको गोली लागेका अर्का युवकको पनि मृत्यु

काठमाडौं । कोरिया जानका लागि रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षा दिन नपाएपछि युवाले ललितपुरको बालकुमारीमा गरेको प्रदर्शनमा प्रहरीले चलाएको गोली…

पुरा पढ्नुहोस »
सरकारी गाडी आगजनी घटनामा एक जना युवकको मृत्यु

सरकारी गाडी आगजनी घटनामा एक जना युवकको मृत्यु

भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले प्रयोग गर्ने सरकारी गाडी आगजनी घटनामा एक जना युवकको मृत्यु भएको छ। बा…

पुरा पढ्नुहोस »
पर्सा क्लब–११ वीरगञ्जमा जारी नेपाल प्रो क्लब च्याम्पियनसिप टी–२० क्रिकेट प्रतियोगिताको फाइनलमा

पर्सा क्लब–११ वीरगञ्जमा जारी नेपाल प्रो क्लब च्याम्पियनसिप टी–२० क्रिकेट प्रतियोगिताको फाइनलमा

काठमाडौँ । पर्सा क्लब–११ वीरगञ्जमा जारी नेपाल प्रो क्लब च्याम्पियनसिप टी–२० क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ । वीरगञ्जस्थित नारायणी रंगशालामा…

पुरा पढ्नुहोस »
अस्ट्रेलिया पाकिस्तानविरुद्धको जारी टेस्ट सिरिजमा लगातार दोस्रो जित

अस्ट्रेलिया पाकिस्तानविरुद्धको जारी टेस्ट सिरिजमा लगातार दोस्रो जित

काठमाडौं- अस्ट्रेलियाले पाकिस्तानविरुद्धको जारी टेस्ट सिरिजमा लगातार दोस्रो जित हासिल गरेको छ । मेलवर्नमा सम्पन्न खेलको चौथो दिन ३ सय…

पुरा पढ्नुहोस »
भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला चढेको गाडीमा आगजनी

भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला चढेको गाडीमा आगजनी

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला चढेको गाडीमा आगजनी भएको छ । रोजगार अनुमति प्रणाली(इपिएस) परीक्षाको विषयलाई…

पुरा पढ्नुहोस »