Pura Samachar

अमेरिकामा टिकटक र वी–च्याटमाथि प्रतिबन्ध

प्रकाशित: August 7, 2020

अमेरिकामा टिकटक र वी–च्याटमाथि प्रतिबन्ध

वासिङटन । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले चिनियाँ भिडियो एप्स टिकटक र वी–च्याटमाथि प्रतिबन्ध लगाउने आदेशमा हस्ताक्षर गरेका छन् ।

ट्रम्पले हस्ताक्षर गरेसँगै आगामी ४५ दिनभित्रै चिनियाँ भिडियो एप्स टिकटक र वी–च्याटमाथि प्रतिबन्ध लाग्ने छ ।

अमेरिकी राष्ट्रपतिले अमेरिकाको राष्ट्रिय सुरक्षाको हितका लागि चिनियाँ भिडियो एप्स टिकटक र वी–च्याटमाथि प्रतिबन्ध लगाउने निर्णय आवश्यक रहेको बताएका छन् ।

प्रतिक्रिया