Pura Samachar
  • अमेरिकामा टिकटक र वी–च्याटमाथि प्रतिबन्ध

    प्रकाशित: २ महिना पहिले

    अमेरिकामा टिकटक र वी–च्याटमाथि प्रतिबन्ध

    वासिङटन । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले चिनियाँ भिडियो एप्स टिकटक र वी–च्याटमाथि प्रतिबन्ध लगाउने आदेशमा हस्ताक्षर गरेका छन् ।

    ट्रम्पले हस्ताक्षर गरेसँगै आगामी ४५ दिनभित्रै चिनियाँ भिडियो एप्स टिकटक र वी–च्याटमाथि प्रतिबन्ध लाग्ने छ ।

    अमेरिकी राष्ट्रपतिले अमेरिकाको राष्ट्रिय सुरक्षाको हितका लागि चिनियाँ भिडियो एप्स टिकटक र वी–च्याटमाथि प्रतिबन्ध लगाउने निर्णय आवश्यक रहेको बताएका छन् ।

    प्रतिक्रिया