Pura Samachar

भारतका पूर्व राष्ट्रपति प्रणब मुखर्जी कोरोना संक्रमित

प्रकाशित: August 10, 2020

भारतका पूर्व राष्ट्रपति प्रणब मुखर्जी कोरोना संक्रमित

नयाँ दिल्ली । भारतका पूर्व राष्ट्रपति प्रणब मुखर्जीलाई कोरोना भाइरसको संक्रमण देखिएको छ ।

बीबीसीले उनलाई कोरोना भाइरसको संक्रमण देखिएको समाचार प्रकाशित गरेको छ ।

कोरोना संक्रमण देखिएपछि मुखर्जीलाई दिल्लीको आर्मी अस्पतालमा भर्ना गरिएको छ ।

यसअघि भारतका केन्द्रीय गृहमन्त्री अमित शाह पनि कोरोना भाइरसबाट संक्रमित भएका थिए ।

प्रतिक्रिया