Pura Samachar

आईपीएलमा चेन्नई सुपर किङ्सको विजयी सुरुवात

प्रकाशित: September 20, 2020

आईपीएलमा चेन्नई सुपर किङ्सको विजयी सुरुवात

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा चेन्नई सुपर किङ्सले विजयी सुरुवात गरेको छ ।

अबुधाबीको शेख जायद स्टेडियममा शनिबार सम्पन्न उदुघाटन खेलमा साबि उपविजेता चेन्नईले साविक विजेता मुम्बई इन्डियन्सलाई पाँच विकेटले पराजित गर्दै विजयी सुरुवात गरेको हो ।

मुम्बईले दिएको एक सय ६३ रनको लक्ष्य पछ्याएको चेन्नईले १९ ओभर दुई बलमा पाँच विकेट गुमाउँदै एक सक्ष् ६६ रन बनाएको थियो ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा नौ विकेट गुमाउँदै एक सय ६२ रन बनाएको थियो ।

प्रतिक्रिया