२०१३ को आईपिएलको क्रममा म्याच फिक्सिंगको आरोपमा श्रीसंतलाई बिसीसीआईले ७ बर्षको प्रतिबन्ध लगाएको थियो । उनलाई बिसीसीआईले लगाएको प्रतिबन्ध सेप्टेम्बरमा समाप्त भएको थियाे ।
श्रीसंतले भारतका लागि टेस्ट क्रिकेटमा ८७ विकेट लिएका छन भने एकदिवसीय क्रिकेट ७५ विकेट लिएका छन । उनी २००७ को टि-२० वल्ड कपको विजेता र २०११ को विश्वकप विजेता टिम भारतको एक महत्वपुर्ण खेलाडी समेत रहेका थिए ।
प्रतिक्रिया