Pura Samachar
  • आज पनि बढ्यो सुनचाँदीको मुल्य, कतिमा हुदैँछ कारोबार ?

    प्रकाशित: १ महिना पहिले
    पूरा समाचार

    आज पनि बढ्यो सुनचाँदीको मुल्य, कतिमा हुदैँछ कारोबार ?

    काठमाडौँ- बुधबार पनि नेपाली बजारमा सुनचाँदीको मुल्य बढेको छ ।

    मंगलबार प्रतितोला ९२ हजार रुपैंयामा कारोबार भएको सुनको मुल्य आज तोलामा ५ सय रुपैंयाले बढेर ९२ हजार ५ सय रुपैंयामा कारोबार हुने सुनचाँदी व्यवसाय महासंघले जनाएको छ ।

    यस्तै बुधबार तेजावी सुनको मुल्य ९२ हजार रुपैंया कायम भएको छ ।

    यसैगरी चाँदीको मुल्य पनि तोलामा १५ रुपैंयाले बढेर १२ सय ६० रुपैंया कायम भएको छ ।

    प्रतिक्रिया