Pura Samachar

इङल्याण्डको बिजयी सुरुवात

प्रकाशित: June 14, 2021

इङल्याण्डको बिजयी सुरुवात

युरो कप फुटबल अन्र्तगत आज भएको पहिलो खेलमा इङल्याण्डले क्रोयसियालाई पराजित गरेको छ । आज भएको प्रतियोगितामा इङल्याण्डले क्रोयसियालाई १–० गोलले पराजित गरेको हो । पहिलो हाफ गोलरहित बराबरीमा टुङ्गिएको खेलको ५९औं मिनेटमा स्टर्लिङले गरेको एक मात्र गोल इङ्ल्यान्डलाई महत्त्वपूर्ण जित दिलाउन पर्याप्त भयो । उनले काल्भिन फिलिप्सको पासलाई पेनाल्टी एरिया भित्रबाट प्रहार गर्दै सोझै गोलमा परिणत गरेका थिए ।

प्रतिक्रिया