Pura Samachar

सेनालाई हतियार खरिदका लागि ५ सय करोड भारतीय रूपैयाँ बजेट निकासा

प्रकाशित: June 22, 2020

सेनालाई हतियार खरिदका लागि ५ सय करोड भारतीय रूपैयाँ बजेट निकासा

चीनसँग लद्दाखमा सीमा विवाद बढेपछि भारतले सेनालाई हतियार खरिदका लागि ५ सय करोड भारतीय रूपैयाँ बजेट निकासा गरेको छ ।

पूर्वी लद्दाखको गलवानमा २० भारतीय सैनिक मारिने गरी भएको हिंसात्मक भीडन्तपछि भारतले सेनलाई हतियार खरिदका लागि ५ सय करोड रूपैयाँ बजेट निकासा गरेको एएनआईले जनाएको छ ।

भारत सरकारले तीनवटै सेनालाई हतियार र गोलाबारूद खरिदका लागि तत्काललाई उक्त रकम निकासा गरेको बताइएको छ ।

प्रतिक्रिया