Pura Samachar

कतार विश्वकप २०२२ को टिकट जनवरीबाट बिक्री गर्ने तयारी

प्रकाशित: June 23, 2021

कतार विश्वकप २०२२ को टिकट जनवरीबाट बिक्री गर्ने तयारी

एजेन्सी। फिफाले कतार विश्वकप २०२२ को टिकट जनवरीबाट बिक्री गर्ने तयारी गरेको छ। आयोजक राष्ट्र कतारले फुटबल हेर्न आउने दर्शकले अनिवार्य खोप लगाएको हुनुपर्ने सर्त राखेको छ। तर फिफाले यस विषयमा केही निर्णय लिएको छैन। फिफाले अन्य जानकारी टिकट बिक्री खुलाउनुअघि सार्वजनिक गर्ने जनाएको छ। विश्वकप अर्को २०२२ को नोभेम्बर २१ बाट सुरू हुनेछ।

प्रतिक्रिया