Pura Samachar

को-कोसंग भिँड्दै ?

प्रकाशित: June 24, 2021
पूरा समाचार

को-कोसंग भिँड्दै ?

काठमाडौं– यूरो कप २०२० को समूह चरणका खेलहरु सम्पन्न भएसंगै अन्तिम १६ मा पुग्ने टोलीहरुको टुंगो लागेको छ ।

असार १२ गते शनिबार
वेल्स विरुद्ध डेनमार्क
समय : राति ९: ४५ बजे
कहाँ : आम्स्टरड्रम

इटाली विरुद्ध अष्ट्रिया
समय :राति १२: ४५ बजे
कहाँ : लण्डन

आइतबार असार १३ गते
नेदरल्यान्ड्स विरुद्ध चेक रिपब्लिक
समय : राति ९:४५ बजे
कहाँ :बुडापेस्ट

बेल्जियम विरुद्ध पोर्चुगल
समय : राति १२:४५ बजे
कहाँ : सेभिया

सोमबार असार १४ गते
क्रोएसिया विरुद्ध स्पेन
समय : राति ९:४५ बजे
कहाँ : कोपेनहेगन

फ्रान्स विरुद्ध स्विट्जरल्यान्ड
समय : राति १२:४५ बजे
कहाँ : बुखारेस्ट

मंगलबार असार १५ गते
इङ्ल्याण्ड विरुद्ध जर्मनी
समय : राति ९:४५ बजे
कहाँ : लण्डन

स्वीडेन विरुद्ध युक्रेन
समय : राति १२:४५ बजे
कहाँ : ग्लास्गो

प्रतिक्रिया