पछिल्लो २४ घण्टामा भारतमा ४४ हजार १११ जनामा कोभिड १९ संक्रमण देखिएको छ। यस्तै, ५७ हजार ४७७ जना संक्रमण मुक्त भएका छन्। यससँगै भारतमा सक्रिय कोरोना संक्रमितको संख्या ४ लाख ९५ हजार ५३३ पुगेको छ।
यस्तै, संक्रमणका कारण थप ७३८ जनाको मृत्यु भएको छ। भारतमा हालसम्म ४ लाख १ हजार ५० जनाको मृत्यु भइसकेको छ।
प्रतिक्रिया