Pura Samachar

अस्ट्रेलियमा पछिल्लो केही समययता कोभिड १९ संक्रमितको संख्यामा वृद्धि

प्रकाशित: July 7, 2021

अस्ट्रेलियमा पछिल्लो केही समययता कोभिड १९ संक्रमितको संख्यामा वृद्धि

अस्ट्रेलियमा पछिल्लो केही समययता कोभिड १९ संक्रमितको संख्यामा वृद्धि हुँदै गएको छ। ‘डेल्टा भेरियन्ट’ का कारण संक्रमणको अवस्था बढेसँगै केही राज्यहरुमा लकडाउन लागू गरिएको छ भने केहीमा प्रतिबन्धहरु लगाइएको छ।

अस्ट्रेलियाको सबैभन्दा ठूलो शहर सिड्नीमा पनि संक्रमण बढ्सँगै लकडाउन बढाइएको छ। न्यू साउथ वेल्स सरकारले संक्रमणको चेन ब्रेक गर्न ‘गाह्रो निर्णय’ लिनुपरेको जनाएको छ।

२६ जुनदेखि लकडाउन लगाइएपनि सिड्नीमा संक्रमण बढ्दो छ। ३३० वटा नयाँ केस त्यहाँ पहिचान भएका छन्। प्रान्तिय सरकारले लकडाउन जुलाई १६ सम्मलाई बढाएको छ।

प्रतिक्रिया