
इटीका राष्ट्रपति जोभेनेल मोसेको उनको नीजि निवासमा आक्रमण गरी हत्या गरिएको प्रधानमन्त्री क्लाउडे जोसेफले जानकारी दिएका छन् र ।
जोसेपका अनुसार पोर्ट–एयू–प्रिन्सस्थित राष्ट्रपतिको निवासमा हतियारधारी समूहले स्थानीय समयानुसार राती १ बजे आक्रमण गरेका हुन् ।
५३ वर्षका जोभेनेल सन् २०१७ को फेब्रुअरीदेखि सत्तामा थिए ।
प्रतिक्रिया