Pura Samachar

अफगानिस्तानको राष्ट्रपति कार्यालयलाई लक्षित गरी रकेट आक्रमण

प्रकाशित: साउन ५, २०७८

अफगानिस्तानको राष्ट्रपति कार्यालयलाई लक्षित गरी  रकेट आक्रमण

अफगानिस्तानको राष्ट्रपति कार्यालयलाई लक्षित गरी मंगलबार रकेट आक्रमण भएको छ।

राष्ट्रपति असरफ घानीसहित उच्च पदस्थ व्यक्तिहरू इदको प्रार्थनामा सहभागी भइरहेका बेला तीन वटा रकेटले राष्ट्रपति कार्यालय परिसरनजिकै आक्रमण गरेको समाचार संस्था सिन्ह्वाले जनाएको छ।

राष्ट्रपति कार्यालयनजिकै बिस्फोट भएका विवरणहरू पनि आएका छन् तर अहिलेसम्म हताहतीबारे खुलेको छैन।

 

प्रतिक्रिया