Pura Samachar

इङ्ल्यान्डले ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखला २–१ ले जित्यो

प्रकाशित: July 21, 2021

इङ्ल्यान्डले ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखला २–१ ले जित्यो

एजेन्सी। जासन रोएको ६४ रनप्रेरित इङ्ल्यान्डले गएराति पाकिस्तानलाई तीन विकेटले हराउँदै तीन खेलको ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखला २–१ ले जितेको छ। मोहम्मद रिजवानले ७६ रन बनाएपछि ओल्ड ट्राफोर्डमा टस जितेर ब्याटिङ गरेको पाकिस्तानले ६ विकेट गुमाएर १५४ रन बनाएको थियो। १५५ रनको लक्ष्य १९.४ ओभरमा सात विकेट गुमाएर पूरा गर्यो। पाकिस्तानले पहिलो खेल ३१ रनले जितेको थियो।

प्रतिक्रिया