Pura Samachar

ह्याकिङको गलत सूचनाले सिंगो बैंकिङ क्षेत्रमा तरङ्ग

प्रकाशित: July 22, 2021

ह्याकिङको गलत सूचनाले सिंगो बैंकिङ क्षेत्रमा तरङ्ग

काठमाडौं।नेपालका १६ वटा बैंकको पैसा ह्याक गर्ने भनेर एउटा इमेल आएपछि सिंगो बैंकिङ क्षेत्र तरंगित बनेको छ। १६ वटा बैंकको नामै किटान गरेर इमेल आएको छ।राष्ट्र बैंकका प्रवक्ता र नबिल बैंकका सीईओ अनिल शाह लगायतको नाम उल्लेख छ।अज्ञात ठेगानाबाट आएको भनिएको यही एउटा इमेलले सिंगो बैंकिङ क्षेत्रमा तरंग ल्याएको हो।यो इमेल प्राप्त भएपछि सबै बैंकहरुलाई अलर्ट रहन भनिएको छ।

प्रतिक्रिया