Pura Samachar

एक वर्षमा करिब ५१ अर्बको धान र चामल

प्रकाशित: July 25, 2021

एक वर्षमा करिब ५१ अर्बको धान र चामल

 काठमाडौं।कृषिप्रधान देश नेपालमा गत आर्थिक वर्ष २०७७/७८ मा विभिन्न देशबाट ५० अर्ब ७८ करोड ६९ लाख ४७ हजार रुपैयाँको धान तथा चामल भित्रिएको छ।भन्सार विभागका अनुसार अघिल्लो आर्थिक वर्ष धान मात्र नेपाले २० अर्ब ५४ करोड ९९ लाख ९६ हजार रुपैयाँको आयात गरेको छ।सोही अवधिमा नेपालले ३० अर्ब २३ करोड ६९ लाख ५१ हजार रुपैयाँको चामल आयत गरेको छ।

प्रतिक्रिया