Pura Samachar

ट्वान्टी–२० शृंखला बंगलादेशलाई

प्रकाशित: July 26, 2021

ट्वान्टी–२० शृंखला बंगलादेशलाई

साउन ११, २०७८एजेन्सी। सौम्य सरकारले ६८ रन बनाएको दिन बंगलादेशले तेस्रो ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा जिम्बाब्वेलाई ५ विकेटले हराउँदै २–१ ले जितेको छ। टस जितेर ब्याटिङ गरेको जिम्बाब्वेले ५ विकेट गुमाएर १९३ रन बनाएको थियो। १९४ रनको लक्ष्य बंगलादेशले १९.२ ओभरमा ५ विकेट गुमाएर पूरा गर्‍यो। बंगलादेशले पूरा गरेको यो दोस्रो ठूलो लक्ष्य हो।

प्रतिक्रिया