
साउन २०, २०७८
एजेन्सी। भारत र इङ्ल्यान्डबीच पाँच खेलको टेष्ट शृंखला आजबाट सुरू हुँदैछ। इङ्ल्यान्डले २०१८ मा भारतलाई भारतमै ४–१ ले हराएको थियो। तर यसै वर्षको सुरूमा भारत भ्रमण गर्दा इङ्ल्यान्ड ३–१ ले हारेको थियो। तथापि इङ्ल्यान्डका अनुभवी बलर जेम्स एन्डरसनले भारतभन्दा आफ्नो टिमले राम्रो गर्ने दाबी गरेका छन्। उनी भन्छन्,‘रामो धेरै राम्रो टिम हो। तर उनीहरूभन्दा हामी राम्रो गर्न सक्छौं।’
प्रतिक्रिया