Pura Samachar

पदक तालिकामा अमेरिकाले उछिन्ला त चीनलाई ?

प्रकाशित: August 8, 2021

पदक तालिकामा अमेरिकाले उछिन्ला त चीनलाई ?

काठमाडौं।टोकियो ओलम्पिक–२०२० आज अन्तिम दिन हो।कोरोना महामारीबीच २३ जुलाईमा सुरु भएको ओलम्पिकको अन्तिम दिनसम्म आइपुग्दा पदक तालिकामा चीन शीर्ष स्थानमा छ।दोस्रो स्थानमा रहेको अमेरिकासँगभन्दा चीनले मात्र दुई वटा बढी स्वर्ण पदक जितेको छ।शीर्ष स्थानमा रहेको चीनसँग ३८ स्वर्ण,३१ रजत र १८ कास्यसहित कुल ८७ पदक छ। अमेरिकाले ३६ स्वर्ण, ३९ रजत र ३३ कास्य गरी १०८ मेडल जितेको छ।

प्रतिक्रिया