संक्रमितहरुको उपचारसहित कोरोना संकट समाधानमा स्वास्थ्यकर्मीहरुले योगदानका लागि नेपाल टेलिकम नमन गर्दछ ।
सम्मान स्वरुप स्वास्थ्यकर्मीहरुलाई एक महिनाका लागि नेपाल टेलिकमको नेटवर्क भित्र असिमित नि: शुल्क भ्वाइस कल सेवा “धन्यवाद स्वास्थ्यकर्मी अफर ” उपलब्ध गराउने व्यवस्था गरिएको छ ।

प्रतिक्रिया