Pura Samachar

काठमाडौं प्लाजा खाली गर्न निर्देशन(सम्झौता प्रतिलिपि सहित)

प्रकाशित: June 19, 2020

काठमाडौं प्लाजा खाली गर्न निर्देशन(सम्झौता प्रतिलिपि सहित)

सम्झौताको समय सकिए पछि काठमाडौं प्लाजा खाली गर्न नेपाल ट्रष्टको कार्यालयले निर्देशन दिएको छ । नेपाल ट्रष्टको कार्यालय र कन्सेप्ट डेभलपरबीच भएको सम्झौता यही असार २ गते सकिएकाले सो भवन पूर्णरुपमा खाली गर्न ट्रष्टले निर्देशन दिएको हो ।

२०६६ पुष २३ गते यी दुई पक्षबीच अद्यावधिक सम्झौता भएको थियो । यसअघि पहिलो पटक २०५० असार ३ गते २७ वर्षका लागि करारनामा गरिएको थियो । सोही असार २ गते करारनामा भएको २७ वर्ष पुगेको छ ।

प्रतिक्रिया