Pura Samachar

समाचार

बेलायत नेपालको सबैभन्दा पुरानो मित्र हो ः प्रधानमन्त्री देउवा

बेलायत नेपालको सबैभन्दा पुरानो मित्र हो ः प्रधानमन्त्री देउवा

लण्डन, १४ कात्तिक ९रासस० ः प्रधानमन्त्री शेरबहादुर देउवाले संयुक्त अधिराज्य बेलायत नेपालको सबैभन्दा पुरानो मित्र भएको र द्विपक्षीय सम्बन्ध स्थापना…

पुरा पढ्नुहोस »
मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

झापा अर्जुनधारा नगरपालिका–११ सालबारीस्थित चारआली–शनिश्चरे सडक खण्डमा शनिबार राति भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । कल्भर्टमा मोटरसाइकल…

पुरा पढ्नुहोस »
सम्पत्तिकर ई–सेवामार्फत

सम्पत्तिकर ई–सेवामार्फत

काठमाडाँै महानगरपालिकाको सम्पत्ति तथा भूमि, व्यवसाय र बहाल कर ई–सेवामार्फत भुक्तानी गर्न सकिने व्यवस्था गरेको छ । ई–सेवा एकाउन्ट भएका…

पुरा पढ्नुहोस »
एमबिबिएस पढ्दै गरेका विद्याथी सम्पर्कविहीन

एमबिबिएस पढ्दै गरेका विद्याथी सम्पर्कविहीन

काठमाडौँको सानोभ¥याङ्स्थित नेपाली सेनाको स्वास्थ्य विज्ञान संस्थानमा एमबिबिएस चौथो वर्षमा अध्ययनरत एक विद्यार्थी विगत दुई महिनादेखि सम्पर्कविहीन छन् । दैलेखको…

पुरा पढ्नुहोस »
दलीय गठबन्धन निर्वाचनसम्म कायमै रहने कार्यवाहक प्रधानमन्त्री खाँणको भनाई

दलीय गठबन्धन निर्वाचनसम्म कायमै रहने कार्यवाहक प्रधानमन्त्री खाँणको भनाई

काठमाडौं, १४ कार्तिक । कार्यवाहक प्रधानमन्त्री बालकृष्ण खाँणले सत्तापक्षीय पाँच दलीय गठबन्धन आगामी निर्वाचनसम्म कायमै रहने स्पष्ट पारेका छन् ।…

पुरा पढ्नुहोस »
लगानीकर्तालाई उत्प्रेरित गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री देउवा

लगानीकर्तालाई उत्प्रेरित गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री देउवा

काठमाडौँ, १४ कात्तिक : प्रधानमन्त्री शेरबहादुर देउवाले विदेशी लगानीकर्तालाई सुरक्षाको प्रत्याभूति दिन सरकार सदैव तयार रहेको स्पष्ट पारेका छन् ।…

पुरा पढ्नुहोस »
राष्ट्रपति भण्डारी लुम्बिनी भ्रमणमा, बज्रयान बिहारको उद्‌घाटन

राष्ट्रपति भण्डारी लुम्बिनी भ्रमणमा, बज्रयान बिहारको उद्‌घाटन

बुटवल ।  राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार बुद्ध जन्मस्थल लुम्बिनीको भ्रमण गर्नुभएको छ । बिहान साढे १० बजे नेपाली सेनाको हेलिकोप्टरबाट…

पुरा पढ्नुहोस »
प्रधान न्यायाधीश राणाले तोके आइतवारका लागि एकल र संयुक्त इजलास

प्रधान न्यायाधीश राणाले तोके आइतवारका लागि एकल र संयुक्त इजलास

काठमाडौ ।  प्रधान न्यायाधीश चोलेन्द्रशमशेर जबराले आइतबार आफ्ना लागि एकल र संयुक्त इजलास तोक्नुभएको छ । जबराको एकल इजलासमा दुईवटा पेशी…

पुरा पढ्नुहोस »
१० बुँदे सहमति कार्यदलबाट एमाले उपाध्यक्ष भीम रावलको लिखित राजीनामा

१० बुँदे सहमति कार्यदलबाट एमाले उपाध्यक्ष भीम रावलको लिखित राजीनामा

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले १० बुँदे सहमति कार्यान्वयनका लागि बनाइएको कार्यदलबाट लिखित राजीनामा दिनुभएको छ । उक्त सहमति…

पुरा पढ्नुहोस »
सर्वोच्चभित्र नेपाल बारको कालो पट्टि प्रदर्शन, प्रधान न्यायाधीशको पक्षमा सेतोपट्टि बाँधेरप्रदर्शन

सर्वोच्चभित्र नेपाल बारको कालो पट्टि प्रदर्शन, प्रधान न्यायाधीशको पक्षमा सेतोपट्टि बाँधेरप्रदर्शन

काठमाडौं । सर्वोच्च अदालतका आन्दोलनरत न्यायाधीशहरुको विरुद्ध सर्वोच्च परिषरमै काउन्टर धर्ना दिइएको छ । आन्दोलनरत न्यायाधीशहरुलाई काममा फर्किन दबाब दिँदै वकिलहरूको…

पुरा पढ्नुहोस »