Pura Samachar

समाचार

तातोपानी नाका यही १८ वैशाखबाट सञ्चालनमा आउने

तातोपानी नाका यही १८ वैशाखबाट सञ्चालनमा आउने

काठमाडौ– तातोपानी नाका यही १८ वैशाखबाट सञ्चालनमा आउने भएको छ । तातोपानी नाका नियमित सञ्चालन तातोपानी नाका खुला तथा सीमा…

पुरा पढ्नुहोस »
एसीसी प्रिमियर कपमा नेपालले विजयी सुरुआत

एसीसी प्रिमियर कपमा नेपालले विजयी सुरुआत

काठमाडौं ।   एसीसी प्रिमियर कपमा नेपालले विजयी सुरुआत गरेको छ । एसीसी प्रिमियर कप अन्तर्गतको समूह 'ए' को पहिलो खेलमा नेपालले…

पुरा पढ्नुहोस »
२४ घण्टामा कोरोना भाइरसका १७१ जना नयाँ संक्रमित थपिए दुई जना संक्रमितको निधन

२४ घण्टामा कोरोना भाइरसका १७१ जना नयाँ संक्रमित थपिए दुई जना संक्रमितको निधन

काठमाडौं– पछिल्लो २४ घण्टा नेपालमा कोरोना भाइरसका दुई जना संक्रमितको निधन भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले…

पुरा पढ्नुहोस »
राष्ट्रियसभाको बैठक अनिश्चित कालसम्मका लागि  स्थगित

राष्ट्रियसभाको बैठक अनिश्चित कालसम्मका लागि स्थगित

काठमाडौं । राष्ट्रियसभाको बैठक स्थगित भएको छ। मंगलबार दिउँसो २ः३१ बजेका लागि तय भएको बैठक अनिश्चित कालसम्मका लागि स्थगित भएको…

पुरा पढ्नुहोस »
अर्थमन्त्री डा. प्रकाश शरण महतसँग संयुक्त राष्ट्रसंघ (यूएन)का प्रतिनिधिहरूले भेटवार्ता

अर्थमन्त्री डा. प्रकाश शरण महतसँग संयुक्त राष्ट्रसंघ (यूएन)का प्रतिनिधिहरूले भेटवार्ता

काठमाडौं । अर्थमन्त्री डा. प्रकाश शरण महतसँग संयुक्त राष्ट्रसंघ (यूएन)का प्रतिनिधिहरूले भेटवार्ता गरेका छन् । सोमबार अर्थ मन्त्रालयमा यूएनका एस्क्यापकी…

पुरा पढ्नुहोस »
नेपाललाई जितका लागि २३६ रनको लक्ष्य

नेपाललाई जितका लागि २३६ रनको लक्ष्य

काठमाडौं । एसीसी प्रिमियर कप अन्तर्गत नेपालले पहिलो खेलमा मलेसियासँग प्रतिस्पर्धा गरिरहेको छ । त्रिवि क्रिकेट मैदानमा मलेसियाले टस जितेर ब्याटिङ गरेको मलेसियोले ५० ओभरमा ९ विकेट गुमाउँदै नेपाललाई जितका लागि २३६ रनको लक्ष्य दिएको छ । मलेसियाका लागि अहमद फैजले सर्वाधिक ७६ रनको योगदान दिए । उनले ९५ बलमा ८ चौका र १ छक्का प्रहार गरे । विरन्दिप सिंहले ४६ रन बनाउँदा ओपनर मोहम्मद आमिर १७ रनमा आउट भए । दोस्रो विकेटका लागि फैज र सिंहले १ सय १६ रनको शतकीय साझेदारी गरे । ३३ दशमलब २ ओभरमा सन्दीप लामिछानेले शतकीय साझेदारी तोडेका थिए । अहमद फैजको विकेटसँगै उक्त साझेदारी तोडिएको थियो । विजय उन्नी १२ मा आउट हुँदा सायद अजिज १३ रन बनाए । खिजार ह्यायातले २२ तथा साजरुल इद्रासले अविजित १५ रन बनाए । यता नेपालका लागि सोमपाल कामी र सन्दीप लामिछानेले समान ३÷३ विकेट लिए । ललित नारायण राजवंसी २ तथा गुल्सन झाले १ विकेट लिए । उपाधि दाबेदार नेपाल आज मलेसियालाई हराएर सुखद सुरुआत गर्न चाहन्छ । मलेसिया पनि नेपाललाई हराएर प्रतियोगिताको जितबाट प्रतियोगिताको सुरुआत गर्ने योजनामा छ । नेपालले पछिल्लो पाँच खेलमा मलेसियाविरुद्ध हार व्यहोरेको छैन ।

पुरा पढ्नुहोस »
आज मुम्बई ईन्डियन्स र सनराईजर्स हैदराबाद खेल्दै

आज मुम्बई ईन्डियन्स र सनराईजर्स हैदराबाद खेल्दै

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट अन्तर्गत आज मंगलबार एक खेल हुँदैछ । आईपीएलमा मंगलबार मुम्बई ईन्डियन्स र सनराईजर्स…

पुरा पढ्नुहोस »
सुनको मूल्य स्थिर

सुनको मूल्य स्थिर

काठमाडौं- मंगलबार सुनको मूल्य स्थिर छ। मंगलबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख १० हजार र तेजाबी सुनको मूल्य प्रतितोला…

पुरा पढ्नुहोस »
आज मन्त्रिपरिषद्को बैठक बस्दै

आज मन्त्रिपरिषद्को बैठक बस्दै

काठमाडौँ । आज मन्त्रिपरिषद्को बैठक बस्दै छ। बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बेलुका ४ बजे बैठक बस्नेछ । आजको मन्त्रिपरिषद् बैठक…

पुरा पढ्नुहोस »
मणिपूरमा नीजि स्वास्थ कलेजको स्थापनार्थ बैठक

मणिपूरमा नीजि स्वास्थ कलेजको स्थापनार्थ बैठक

-डा हरिमोहन पोखरेल   कोहिमा/मणिपूर राज्यमा बढदो जनसंख्याको फलस्वरूप सरकारले अब स्वास्थ सम्बन्धित विभिन्न प्रकारको कदम उठाउन सुरु गरेको समाचार…

पुरा पढ्नुहोस »