
नयाँ दिल्ली । भारतका केन्द्रीय उपभोक्ता मन्त्री रामविलास पासवानको ७४ वर्षको उमेरमा निधन भएको छ । उनको बिहीबार बेलुकी दिल्लीको एस्कर्ट्स अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।
पासवानका छोरा तथा सांसद चिराग पासवानले ट्विट गर्दै पिताको निधनको पुष्टि गरेका छन् । मोदी सरकारका उपभोक्तामन्त्री पासवान लामो समयदेखि एस्कर्ट्स अस्पतालमा भर्ना थिए ।
प्रतिक्रिया