असार २१, २०७७
१४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा गेरुवा गाउँपालिका ५ बस्ने २८ वर्षीय प्रशान्त भन्ने नबिन चन्दसहित ३ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
उनीहरुले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । घटनाको थप अनुसन्धान शुरु गरेको प्रहरीले जनायो।
प्रतिक्रिया